

European Union को प्राविधिक सहयोगमा संचालित नगरपालिका वित्त तथा क्षमता विकास (MFCB_) कार्यक्रम अन्तर्गत नगर विकास कोषको आयोजनामा कर्णाली प्रदेशका २५ वटा नगरपालिकाहरुका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा ईन्जिनियरहरुको सहभागितामा कर्णाली प्रदेश अन्तर्गतको विरेन्द्रनगर नगरपालिकामा कोषको उद्देश्य, व्यावसायिक योजना, कार्य सञ्चालन प्रकृया, आयोजना विकास तथा मूल्याङ्कन प्रक्रिया, लगानी तथा असुली विनियमावली, कोषको भावि योजना, लगानीका विभीन्न वित्तिय उपकरणहरु, नगरपालिकाहरुको सम्भावित पूर्वाधार कार्यक्रमहरु लगायतका विषयमा मा विस्तृतरुपमा अन्तरक्रिया सहित १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ
European Union को प्राविधिक सहयोगमा संचालित नगरपालिका वित्त तथा क्षमता विकास (MFCB) कार्यक्रम अन्तर्गत नगर विकास कोषको आयोजनामा लुम्विनी प्रदेशका ३६ वटा नगरपालिकाहरुका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा ईन्जिनियरहरुको सहभागितामा लुम्विनी प्रदेश अन्तर्गतको तिलोत्तमा नगरपालिकामा कोषको उद्देश्य, संरचना, व्यावसायिक योजना, कार्य सञ्चालन प्रकृया, आयोजना विकास तथा मूल्याङ्कन, लगानी तथा असुली विनियमावली, कोषको भावि योजना, लगानीका विभीन्न वित्तिय उपकरणहरु, नगरपालिकाहरुको सम्भावित पूर्वाधार कार्यक्रमहरुकामा विस्तृतरुपमा अन्तरक्रिया सहित १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।