Skip to main content

उत्कृष्ट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरु

मिति २०७८ फाल्गुण २ गते सम्पन्न नगर विकास कोषको ३४ औं वार्षिकोत्सव समारोहमा कोषको ऋण सहयोग समेतमा आयोजना संचालन गर्ने साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मध्ये विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, झापा र सितलपाटी खलंगा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, सल्यान उत्कृष्ट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकारुपमा करदपत्र सहित सम्मान!!!

Subscribe to