• " दीगो लगानी र शहरी पूर्वधार देश विकासको मुल आधार "

शहरी विकास मंत्रालयका पूर्व सचिव एवं कोषका पूर्व अध्यक्षश्री मधुसुदन आधिकारीज्यूको सम्मान

मिति २०७८ फाल्गुण २ गते सम्पन्न नगर विकास कोषको ३४ औं वार्षिकोत्सव समारोहमा शहरी विकास मंत्रालयका पूर्व सचिव एवं कोषका पूर्व अध्यक्षश्री मधुसुदन आधिकारीज्यूको सम्मान!!!