• " दीगो लगानी र शहरी पूर्वधार देश विकासको मुल आधार "

उत्कृष्ट नगरपालिकाहरु

मिति २०७८ फाल्गुण २ गते सम्पन्न नगर विकास कोषको ३४ औं वार्षिकोत्सव समारोहमा कोषको लगानीमा आयोजना संचालन गर्ने नगरपालिकाहरु मध्ये हेटौडा नगरपालिका र हरिवन नगरपालिकालाई उत्कृष्ट नगरपालिकाकोरुपमा करदपत्र सहित सम्मान!!!