• " दीगो लगानी र शहरी पूर्वधार देश विकासको मुल आधार "

भक्तपुर नगरपालिकमा संचालित देको मिवा इतापाके आवास योजना क्षेत्रमा पूर्वाधार निर्माण तथा नगर क्षेत्रमा मेकनाइज्ड बहुतले पार्किङ्ग (Mechanized Multistory Parking) निर्माण सम्भाव्यता अध्ययनबारे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिज्यू र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाज्यू बीच छलफल ।

https://bhaktapurkhabar.com/17066/